शब्दकोश प्रविष्टि

सत्रावसान

ना.

ना. [सं.] कुनै सरकारको विधायिका अङ्गको हिउँदे वा वर्षे अधिवेशनको समाप्ति; सत्रान्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054662
मुद्रित पृष्ठ
1224