शब्दकोश प्रविष्टि

सत्र२

ना.
  1. विद्यालयमहाविद्यालय आदिको पढाइ हुने समय वा कार्यावधि; शैक्षिक वर्ष ।

  2. सभा, संस्था आदिको केही समयसम्म नियमित रूपले तथा निरन्तर हुने बैठक वा अधिवेशन ।

  3. तेह्र दिनदेखि सय दिनभित्रमा समाप्त गरिने एक यज्ञ; होम ।

  4. महात्मा, साधु वा असमर्थ गरिबहरूलाई नियमित रूपले भोजन दिइनेबाँडिने ठाउँ; सदावर्त; दानपुण्य ।

  5. आश्रय लिइने ठाउँ; घर; गृह ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054658
मुद्रित पृष्ठ
1224