शब्दकोश प्रविष्टि
सत्यापन
ना.
कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम; आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता ।
सत्यको पालना वा निर्वाह गर्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054656- मुद्रित पृष्ठ
- 1224
शब्दकोश प्रविष्टि
कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम; आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता ।
सत्यको पालना वा निर्वाह गर्ने काम ।
[सं.]
npbs2075-10-054656