शब्दकोश प्रविष्टि
सत्ता१
ना.
मूर्तरूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति; विद्यमानता; अस्तित्व ।
उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्तिसामर्थ्य वा अधिकार (जस्तो- राजसत्ता, प्रभुसत्ता आदि) ।
श्रेष्ठता; उम्दापन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054615- मुद्रित पृष्ठ
- 1223