शब्दकोश प्रविष्टि
सत्तरी२
ना.वि.
उनान्सत्तरीपछिको सङ्ख्या वा गन्ती; ७०–को अङ्क । वि.
साठी र दश जोड्दा हुने सङ्ख्याको; सातको दशगुना ।
व्युत्पत्ति
[सं. सप्तति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054612- मुद्रित पृष्ठ
- 1223
शब्दकोश प्रविष्टि
उनान्सत्तरीपछिको सङ्ख्या वा गन्ती; ७०–को अङ्क । वि.
साठी र दश जोड्दा हुने सङ्ख्याको; सातको दशगुना ।
[सं. सप्तति]
npbs2075-10-054612