शब्दकोश प्रविष्टि

सतहत्तर

ना.वि.
  1. छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७–को अङ्क । वि.

  2. सत्तरी र सात जोड्दा हुने सङ्ख्याको ।

व्युत्पत्ति

[प्रा. सत्तहत्तरि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054573
मुद्रित पृष्ठ
1222