शब्दकोश प्रविष्टि
सतरन्जा
ना.
ना. [सं. सप्तरङ्ग] विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा ।
व्युत्पत्ति
[सं. सप्तरङ्ग]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054563- मुद्रित पृष्ठ
- 1222
शब्दकोश प्रविष्टि
ना. [सं. सप्तरङ्ग] विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा ।
[सं. सप्तरङ्ग]
npbs2075-10-054563