शब्दकोश प्रविष्टि
सतम् शाखा
ना.
ना. भारोपेली भाषा–परिवारमध्ये दुई वर्गमा विभाजित (सतम् र केन्तुम्) शाखामा अघिल्लो वर्ण'स' को उच्चारण गर्नेहरूको एक शाखा वा वर्ग (भारतेली, इरानेली, स्लाभेली, लिथुआनियाली आदि समूह) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054561- मुद्रित पृष्ठ
- 1222