शब्दकोश प्रविष्टि
सतचालिस
ना.वि.
छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क । वि.
चालिस र सात जोड्दा हुने वा छयालीसपछिका सङ्ख्याको ।
व्युत्पत्ति
[सं. सप्तचत्वारिंशत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054550- मुद्रित पृष्ठ
- 1222
शब्दकोश प्रविष्टि
छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क । वि.
चालिस र सात जोड्दा हुने वा छयालीसपछिका सङ्ख्याको ।
[सं. सप्तचत्वारिंशत्]
npbs2075-10-054550