शब्दकोश प्रविष्टि

सडियल

वि.
  1. सडेको वा कुहिएको; सड्ने जातको ।

  2. नासिने र बिग्रिने; बेकम्मा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054539
मुद्रित पृष्ठ
1222