शब्दकोश प्रविष्टि
सडक
ना.सर्व
ना. [सं. सगर] टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग ।
व्युत्पत्ति
[सं. सगर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054528- मुद्रित पृष्ठ
- 1221
शब्दकोश प्रविष्टि
ना. [सं. सगर] टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग ।
[सं. सगर]
npbs2075-10-054528