शब्दकोश प्रविष्टि

सट्ठी

ना.

ना. [सं. सट्ट] लिनुदिनुपर्ने रकम वा चिजको छिनाफाना; फच्चे; चुक्ती ।

व्युत्पत्ति

[सं. सट्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054523
मुद्रित पृष्ठ
1221