शब्दकोश प्रविष्टि

सट्टक

ना.

ना. [सं.] अठार उपरूपकमध्ये एक; प्रवेशक, विष्कम्भक केही नहुने र प्रशस्त मात्रामा अद्भुत रसमात्रै पाइने प्राकृत भाषाको उपरूपकको एक भेद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054517
मुद्रित पृष्ठ
1221