शब्दकोश प्रविष्टि

सट्को

ना.
  1. चाल नपाइने किसिमले आउने वा जाने गति ।

  2. पलक झिम्क्याउनुभरको क्षण । (उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ) ।

उदाहरण

(उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054513
मुद्रित पृष्ठ
1221