शब्दकोश प्रविष्टि

सटुवा

वि.
  1. साट्ने काम गरेको; सटही गरेको ।

  2. साट्ने; सटनी गर्ने ।

व्युत्पत्ति

[साट्+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054507
मुद्रित पृष्ठ
1221