शब्दकोश प्रविष्टि

सञ्चालक

वि.ना.
  1. राम्ररी चलाउने; गतिशील पार्ने । ना.

  2. कुनै पनि कामलाई समुचित रूपले चलाउने वा गतिशील पार्ने व्यक्ति; सुव्यवस्थित किसिमले कुनै काम थाल्न वा चलाउन सिपालु मानिस ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054480
मुद्रित पृष्ठ
1220