शब्दकोश प्रविष्टि
सञ्चरण
ना.
टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ; डुलाइ ।
फिँजाउने काम; फैलाउ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054466- मुद्रित पृष्ठ
- 1220
शब्दकोश प्रविष्टि
टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ; डुलाइ ।
फिँजाउने काम; फैलाउ ।
[सं.]
npbs2075-10-054466