शब्दकोश प्रविष्टि

सजिनु

अ.क्रि.

अ.क्रि. [सं. सज्जा+इ+नु] सज्जित हुनु; अलङ्कृत हुनु ।

व्युत्पत्ति

[सं. सज्जा+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054443
मुद्रित पृष्ठ
1219