शब्दकोश प्रविष्टि

सजाउनु

स.क्रि.
  1. भएका वस्तु ठिकठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु ।

  2. कुनै ठाउँ वा वस्तुलाई आवश्यक साधनले सिँगारेर दर्शनीय वा मनोरम बनाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054436
मुद्रित पृष्ठ
1219