शब्दकोश प्रविष्टि

सचेष्ट

वि.

वि. [सं.] चेष्टा भएको वा चेष्टा गर्ने; प्रयत्नशील सक्रिय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054417
मुद्रित पृष्ठ
1219