शब्दकोश प्रविष्टि
सचेतक
ना.वि.
कुनै विषयमा सावधान हुन प्रेरणा दिने व्यक्ति; होसियार गराउने मानिस ।
संसदमा भएका आफ्ना पक्षका सदस्यहरूछेउ प्रस्तुत हुने कुनै विधेयकबारे संस्था वा सङ्गठनका नीतिको सूचना अवगत गराउने व्यक्ति । वि.
सचेत गराउने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054414- मुद्रित पृष्ठ
- 1219