शब्दकोश प्रविष्टि

सङ्घीय संविधान

ना.

ना. आन्तरिक मामिलामा प्रायः स्वतन्त्र हुने तर परराष्ट्रनीति, रक्षा आदि प्रमुख आवश्यक विषयहरूका सम्बन्धमा केन्द्रीय वा सङ्घीय सरकारको अधीनमा रहने राज्य वा सङ्घको संविधान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054394
मुद्रित पृष्ठ
1218