शब्दकोश प्रविष्टि

सङ्घर्षमय

वि.
  1. सङ्घर्षैसङ्घर्षले भरिएको; प्रायः सङ्घर्ष मात्रै भएको ।

  2. सङ्घर्ष गरिरहनुपर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054379
मुद्रित पृष्ठ
1218