शब्दकोश प्रविष्टि
सङ्गीत
ना.
विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन ।
नृत्य, गीत र वाद्यवादनको मेल; गानाबजाना ।
बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायनविद्या ।
सामूहिक गान; सहसङ्गीत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054351- मुद्रित पृष्ठ
- 1217