शब्दकोश प्रविष्टि

सङ्गति

ना.
  1. मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध ।

  2. ठिक्क मेल खाने प्रक्रिया (लिङ्ग, वचन, पुरुष आदिको) ।

  3. कुनै क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग ।

  4. सहवास; समागम ।

  5. उपयुक्तताका दृष्टिले हुने भेला; सभा; सङ्घ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054342
मुद्रित पृष्ठ
1217