शब्दकोश प्रविष्टि

सङ्गत

वि.ना.
  1. साथसाथै आएको; जोरिएको; मिलेको ।

  2. एकत्र भएको; संयोजित; सञ्चित ।

  3. मिल्ने पाराको; सुहाउँदो; उचित । ना.

  4. परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास ।

  5. ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054341
मुद्रित पृष्ठ
1217