शब्दकोश प्रविष्टि
सङ्केत
ना.
हात, आँखा, ओठ आदि अङ्ग–उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान ।
कुनै कुरा निर्देशित गरिने चिह्न; चिनु; प्रतीक ।
सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054286- मुद्रित पृष्ठ
- 1215