शब्दकोश प्रविष्टि
सङ्कुल
ना.
भरिभराउ; घना ।
परस्परमा मिलेको; संयुक्त । ना.
परस्परविरोधी असङ्गत कुराहरूको जमघट ।
अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054283- मुद्रित पृष्ठ
- 1215
शब्दकोश प्रविष्टि
भरिभराउ; घना ।
परस्परमा मिलेको; संयुक्त । ना.
परस्परविरोधी असङ्गत कुराहरूको जमघट ।
अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च ।
[सं.]
npbs2075-10-054283