शब्दकोश प्रविष्टि
सङ्कीर्तन
ना.
ना. [सं.] भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054281- मुद्रित पृष्ठ
- 1215
शब्दकोश प्रविष्टि
ना. [सं.] भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान ।
[सं.]
npbs2075-10-054281