शब्दकोश प्रविष्टि
सङ्कीर्ण
वि.
खुला वा फुक्का हुदय नभएको; साँघुरिएको; साँघुरो ।
चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित ।
क्षुद्र; नीच ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054278- मुद्रित पृष्ठ
- 1215
शब्दकोश प्रविष्टि
खुला वा फुक्का हुदय नभएको; साँघुरिएको; साँघुरो ।
चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित ।
क्षुद्र; नीच ।
[सं.]
npbs2075-10-054278