शब्दकोश प्रविष्टि
सङ्कट
ना.वि.
कुनै आपत्विपत्को स्थिति; साह्रै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ ।
जोखिम; डर ।
दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी । वि.
सङ्कीर्ण; साँघुरो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054258- मुद्रित पृष्ठ
- 1215