शब्दकोश प्रविष्टि
सग्राँती मसान्त
ना.
ना. लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन । (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054233- मुद्रित पृष्ठ
- 1214
शब्दकोश प्रविष्टि
ना. लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन । (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ) ।
npbs2075-10-054233