शब्दकोश प्रविष्टि

सग्राँती

ना.

ना. [सं. सङ्क्रान्ति] महिनाको पहिलो दिन; एक गते; सङ्क्रान्ति ।

व्युत्पत्ति

[सं. सङ्क्रान्ति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054232
मुद्रित पृष्ठ
1214