शब्दकोश प्रविष्टि
सगोल
वि.
नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डाफन्डा नभएको ।
एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054231- मुद्रित पृष्ठ
- 1214
शब्दकोश प्रविष्टि
नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डाफन्डा नभएको ।
एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा ।
[सं.]
npbs2075-10-054231