शब्दकोश प्रविष्टि

सगोत्र व्यभिचार

ना.
  1. आफ्नै वा एउटै गोत्रका केटा र केटीमा हुने अनैतिक यौन सम्बन्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054227
मुद्रित पृष्ठ
1214