शब्दकोश प्रविष्टि

सखी

ना.
  1. स्त्रीसाथी; सँगिनी ।

  2. सहगामिनी; सहेली ।

  3. मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054192
मुद्रित पृष्ठ
1214