शब्दकोश प्रविष्टि
सखर
ना.
ना. [सं. शर्करा] उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ; गुड ।
व्युत्पत्ति
[सं. शर्करा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054181- मुद्रित पृष्ठ
- 1213
शब्दकोश प्रविष्टि
ना. [सं. शर्करा] उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ; गुड ।
[सं. शर्करा]
npbs2075-10-054181