शब्दकोश प्रविष्टि
सकारात्मक
वि.
कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक ।
रचनात्मक; हुँदो । विप. नकारात्मक ।
व्युत्पत्ति
[सकार+ सं. आत्मक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054151- मुद्रित पृष्ठ
- 1213
शब्दकोश प्रविष्टि
कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक ।
रचनात्मक; हुँदो । विप. नकारात्मक ।
[सकार+ सं. आत्मक]
npbs2075-10-054151