शब्दकोश प्रविष्टि

सकार२

ना.
  1. कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी ।

  2. कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा ।

व्युत्पत्ति

[सं. स्वीकार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054146
मुद्रित पृष्ठ
1213