शब्दकोश प्रविष्टि
सकली
वि.
नकली नभएको ।
मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध ।
असल; उम्दा ।
व्युत्पत्ति
[सकल+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054131- मुद्रित पृष्ठ
- 1212
शब्दकोश प्रविष्टि
नकली नभएको ।
मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध ।
असल; उम्दा ।
[सकल+ई]
npbs2075-10-054131