शब्दकोश प्रविष्टि
सकर्मक
वि.
वि. [सं.] व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054126- मुद्रित पृष्ठ
- 1212
शब्दकोश प्रविष्टि
वि. [सं.] व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद) ।
[सं.]
npbs2075-10-054126