शब्दकोश प्रविष्टि

सइन

ना.

ना. [अङ्. साइनस] सधँपाकिरहने वा बिग्रेर भित्रसम्म गढेको कहिल्यै निको नहुने घाउ; सैन ।

व्युत्पत्ति

[अङ्. साइनस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054120
मुद्रित पृष्ठ
1212