शब्दकोश प्रविष्टि

संस्पर्श

ना.
  1. राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया ।

  2. कुनै नयाँ प्रवृत्तिको प्रभाव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054110
मुद्रित पृष्ठ
1212