शब्दकोश प्रविष्टि
संस्थान
ना.
साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था ।
सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारीगैरसरकारी संस्था; निगम ।
राम्ररी बस्ने काम; बसाइ; स्थिति ।
सार्वजनिक स्थान ।
विधिवत् बसाउने वा अड्याउने काम; स्थापना ।
रूप; आकृति ।
अस्तित्व ।
समूह; समष्टि ।
रचना; निर्माण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054101- मुद्रित पृष्ठ
- 1211