शब्दकोश प्रविष्टि
संस्तुति
ना.
पूर्ण रूपले हुने स्तुति वा प्रशंसा ।
अनुमोदन; सिफारिस ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054098- मुद्रित पृष्ठ
- 1211
शब्दकोश प्रविष्टि
पूर्ण रूपले हुने स्तुति वा प्रशंसा ।
अनुमोदन; सिफारिस ।
[सं.]
npbs2075-10-054098