शब्दकोश प्रविष्टि

संस्कृत

वि.ना.
  1. संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत ।

  2. शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधित ।

  3. साजसज्जा गरिएको; अलङ्कृत ।

  4. पकाईतुल्याई तयार गरिएको (खानेकुरो) । ना.

  5. पूर्वीय आचार्यहरूले ज्ञानगरिमा, साहित्य,वेदोपनिषदआदि अनेक विषयहरूको सृजन गरेको, आर्यहरूको प्राचीन भाषा; देववाणी ।

  6. पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका वर्ण वा शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054094
मुद्रित पृष्ठ
1211