शब्दकोश प्रविष्टि

संस्कर्ता

वि.
  1. संस्कार गर्ने वा गराउने; परिष्कृत पार्ने ।

  2. पकाइतुल्याइ गर्ने व्यक्ति; भान्से ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054089
मुद्रित पृष्ठ
1211