शब्दकोश प्रविष्टि
संसेवन
ना.
राम्रोसँग सेवा गर्ने काम; सुसेवन ।
व्यवहारमा ल्याउने काम; समुचित उपयोग ।
घनिष्ठ सम्बन्ध; आत्मिक सम्पर्क ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054086- मुद्रित पृष्ठ
- 1211
शब्दकोश प्रविष्टि
राम्रोसँग सेवा गर्ने काम; सुसेवन ।
व्यवहारमा ल्याउने काम; समुचित उपयोग ।
घनिष्ठ सम्बन्ध; आत्मिक सम्पर्क ।
[सं.]
npbs2075-10-054086