शब्दकोश प्रविष्टि

संसृष्टि

ना.
  1. परस्परको संयोग; मेल ।

  2. मिश्रण; मिलावट ।

  3. निर्माण गर्ने काम; रचना ।

  4. एउटै वाक्यमा दुई अलगअलग अलङ्कार स्पष्ट देखिँदा पर्ने एक काव्यालङ्कार ।

  5. सहवास; बसाउठी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054085
मुद्रित पृष्ठ
1211