शब्दकोश प्रविष्टि

संसृति

ना.
  1. बारबार हुने जीवन र मृत्युलोकको आइजाइ; जन्ममरण ।

  2. जगत्; संसार ।

  3. प्रवाह; धारा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054083
मुद्रित पृष्ठ
1211